November 12, 2024
सौर्य परियोजनाको ६४ कम्पनी चयन
काठमाडौँ: सौर्य विद्युत् उत्पादन तथा खरिदका लागि नेपाल विद्युत् प्राधिकरणले सौर्य परियोजनाको बोलपत्र पेश गरेका मध्ये ६४ कम्पनी चयन गरेकेा छ । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको
- 101
- 0
- 0