Back To Top

हरित अर्थतन्त्र बनाउन नयाँ नीति कानुन बनाइँदै
January 28, 2026

हरित अर्थतन्त्र बनाउन नयाँ नीति कानुन बनाइँदै

काठमाडौँ :  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग विस्तार गर्न सरकार बलियो कानुनी तथा नीतिगत आधार तयार गर्ने दिशामा अघि बढेको बताएका छन्  । सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यस्ता नीति अपरिहार्य
एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता
September 27, 2025

एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता

काठमाडौँ:  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत ११७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ । यससँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता
हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने
August 29, 2025

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने

काठमाडौ । नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको
मल कारखाना स्थापनाको उपाय खोज्ने निर्णय
May 28, 2025

मल कारखाना स्थापनाको उपाय खोज्ने निर्णय

काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
लगानी सम्मेलनमा हरित परियोजनाको वर्चश्व
May 2, 2025

लगानी सम्मेलनमा हरित परियोजनाको वर्चश्व

काठमाडौ । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको पहिलो लगानी सम्मेलनमा अधिकाँश हरित अर्थतन्त्र प्रवर्दन गर्ने परियोजना पेश गरेको पाइएको छ । स्थानीय कोदोको रक्सी उत्पादनदेखि हरित हाइड्रोजनमार्पmत रासायनिक मल उत्पादनका परियोजनाले महत्व पाएका छन् । कोशी सरकारले करिब
मिसन ग्रिन हाइड्रोजनमा दत्तचित्त भारत
April 12, 2025

मिसन ग्रिन हाइड्रोजनमा दत्तचित्त भारत

काठमाडौ । भारतले सन् २०३० सम्ममा हरित हाइड्रोजन उत्पादन र प्रयोगमा विश्वमै अग्रणी स्थानमा रहने गरी आफ्ना कार्ययोजना तथा लक्षहरु सार्वजनिक गरको छ । अग्रस्थानमा रहने कार्ययोजना सार्वजनिक गरेको छ । भारतका नवीकरणीय उर्जा मन्त्री प्रल्हाद जोशीले भारतले हरित हाइड्रोजन