Back To Top

थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला
August 23, 2024

थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला

मुस्ताङ । १३:४५ बजे मुस्ताङ थासाङ गाउपालिका  २ गुर्सा स्थित बोक्सिखोलामा माथिबाट हिउको ढिस्को खस्दा नदी प्रवाह रेाकिएकेा छ । खेाला थुनिदा पहिरेासमेत गएकेा तर क्षतिकेा विवरण भने प्राप्त भईनसकेकेा शसस्त्र प्रहरी बल मुस्ताङले जनाएकेा छ । खोला थुनिएको जानकारी
वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका
August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो