Back To Top

January 27, 2026

बालेनद्वारा बर्दियामा रास्वपा कार्यलय उद्घाटन

Global Ime Bank AD
Insourance

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया-२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्।

त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बाबा मन्दिरको पनि दर्शन गरेका उनको सचिवालयले जनाएको छ।

United long banner ad
Prev Post

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

Next Post

साउदी अरबसँग श्रम सम्झौता सम्पन्न

post-bars

Leave a Comment