Back To Top

March 30, 2025

ज्ञानेन्द्रले बुझेनन बालेनको जरिवाना पत्र

Global Ime Bank

काठमाडौं ।

शुक्रबारको प्रदर्शनका क्रममा क्षति र प्रदुषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार क्षतिपूर्ति तिराएको काठमाडौं महानगरका अधिकारी पत्र बुझाउन निर्मल निवास पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले उपलब्ध गराएको महाराजगञ्जस्थित निर्मल निवासमा आइतबार कार्यालय खुल्नासाथ पुगेको महानगरको टोलीले पत्र भने बुझाउन पाएन ।

महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ ।  पूर्वराजाको सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।

 

Prev Post

कुलमान र हितेन्द्रकेा मुद्दा राउत र सुवेदीकेा ईजलासमा

Next Post

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु

post-bars

Leave a Comment