Back To Top

1669 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
‘नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर’
March 4, 2025

‘नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन् । महासंघ अर्न्तगतका विभिन्न वस्तुगत संघहरुका नवनिर्वाचित पदाधिकारीका लागि सोमबार महासंघमा
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
March 4, 2025

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित
बस्तीमा पसेको बाघ नियन्त्रणमा
March 4, 2025

बस्तीमा पसेको बाघ नियन्त्रणमा

सप्तरी: सप्तरीकेा फत्तेपुरकेा मानव बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ। खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले  डार्ट प्रयोग गरी नियन्त्रणमा
दूरसञ्चार फ्रिक्वेन्सीकेा रोयल्टी प्रदेश र स्थानीय तहलाई
March 3, 2025

दूरसञ्चार फ्रिक्वेन्सीकेा रोयल्टी प्रदेश र स्थानीय तहलाई

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नु
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई ईभीमा रूपान्तरण गर्ने
March 3, 2025

बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई ईभीमा रूपान्तरण गर्ने

काठमाडौं : बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ
सञ्चय कोष र लगानी कोषलाई संस्थापक सेयर किन्न रोक
March 3, 2025

सञ्चय कोष र लगानी कोषलाई संस्थापक सेयर किन्न रोक

काठमाडौं: नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किन्न रोक लगाएको छ । बैंकका संस्थापक सेयरधनी धमाधम बाहिरिने र संस्थापक सेयर खरिद गर्ने लगानीकर्ता नपाएपछि पछिल्लो समय कर्मचारी सञ्चय कोष र