Back To Top

1671 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत
April 3, 2025

भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत

सुर्खेत : आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव
अमेरिकी नयाँ भन्सार दर ‘जस्तालाई त्यस्तै व्यवहार’
April 3, 2025

अमेरिकी नयाँ भन्सार दर ‘जस्तालाई त्यस्तै व्यवहार’

काठमाडौं । जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक परिवर्तनसहित नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । आगामी शुक्रबारदेखि लागु हुने गरी भएको यो घोषणालाई उनले ‘मुक्ति दिवस’ नाम दिएका छन् । तर नयाँ भन्सार महसुलहरूले
जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौता
April 2, 2025

जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौता

बैंकक । जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्न उत्पादन वृद्धि गर्ने विषयमा जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो
महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच समझदारी 
April 2, 2025

महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच समझदारी 

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष
सिएनआई र थाई उद्योग महासंघबीच लगानी समझदारी
April 2, 2025

सिएनआई र थाई उद्योग महासंघबीच लगानी समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा
भाटभटेनीका सुरक्षागार्डलाई सम्मान
April 2, 2025

भाटभटेनीका सुरक्षागार्डलाई सम्मान

काठमाडौं । चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा