Back To Top

1671 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा
April 25, 2025

वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा

सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरूद्ध वन मुद्दा दर्ता भएको छ । उनीहरूसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी
April 25, 2025

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी

 काठमाडौँ । देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्। क्रसर व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा राजधानीमा सम्पन्न महासंघको  केन्द्रिय कार्यसमितिको पाँचौँ बैठकले
महशुल विवादमा पुनरावेदनमा गएनन् उद्योगी
April 25, 2025

महशुल विवादमा पुनरावेदनमा गएनन् उद्योगी

काठमाडौ । डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणको पुनराबलोकनमा समितिमा आवदेन गरेका छ्रैनन् । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएलगत्तै गत चैत ३० गते सम्बन्धित उद्योगी र प्राधिकरणबिच बैठक बसेको थियो
हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात
April 24, 2025

हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात

काठमाडौं । वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा चेतावनी दिएका छन् कि एसियाको हिन्दुकुश—हिमालय पर्वत शृङ्खलामा हिउँपात २३ वर्षमा सबैभन्दा कम भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनले ूहिन्दुकुश—हिमालय क्षेत्रमा मौसमी हिउको मात्रमा ठूलो
नेको इन्स्योरेन्सको शेयर लिलामीमा
April 24, 2025

नेको इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौं । शुक्रबारदेखि नेको इन्स्योरेन्स लिमिटेडको  २ लाख २५ हजार १६१.३५ कित्ता हकप्रद शेयर लिलाम मार्फत् बिक्री हुँदैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये अवितरित संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १
मौसम पूर्वानुमान: हिट वेभदेखि हिपपातसम्म
April 24, 2025

मौसम पूर्वानुमान: हिट वेभदेखि हिपपातसम्म

काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम