
September 17, 2024
सहकारी ठगको सम्पत्ती जफतसम्म सिफारिस
काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि पेश गरेको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै
- 71
- 0
- 0