Back To Top

742 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट
March 28, 2025

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

काठमाडौ । तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीको केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी तथा लुटपाट मच्चाएका छन । कोटेश्वरमा एक निजी घरमा आगजनी, नेकपा समाजवादीको पार्टि कार्यालय अन्नपुर्ण पोष्टको कार्यालयमा आक्रमण पश्चात कोटेश्वरमै रहेको
प्रदर्शनका कारण काठमाडौंको  यातायात प्रभावित
March 28, 2025

प्रदर्शनका कारण काठमाडौंको यातायात प्रभावित

काठमाडौं । शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । उपत्यकाका विभिन्न
ग्लोबल आइएमई र आईएफसीबीच डिजिटल वित्तीय सेवा सम्झौता
March 27, 2025

ग्लोबल आइएमई र आईएफसीबीच डिजिटल वित्तीय सेवा सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र
दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत
March 27, 2025

दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ। कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
March 27, 2025

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन
जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा
Geo
March 26, 2025

जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा

काठमाडौ । जलवायु वित्तको रकममा विश्व बैंकले लापरबाही गरेको भन्दै विश्वव्यापी आलोचना भइरहेको छ । गरिवी निवारण क्षेत्रमा काम गर्ने अन्तरष्ट्रिय संस्था अक्सफार्मले गरेको अध्ययनमा जलवायु वित्तको करिव ४१ अर्ब अमेरिकी डलरको हिसाव किताव नै नराखेको पाइएको उल्लेख छ ।