Back To Top

March 10, 2025

नेप्सेको सिइओका लागि १० जनाको आवेदन

Global Ime Bank

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।

नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल, मुकुन्दराज जोशीको सिइओका लागि आवेदन परेको छ ।

सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।

Prev Post

साना योजना नल्याउनुस्ः अर्थमन्त्री

Next Post

नबिल एसएसई फेलोसिपको आवेदन खुला

post-bars

Leave a Comment