Back To Top

February 25, 2025

कुलमान घिसिङलाई फेरि स्पष्टीकरण

Global Ime Bank

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् ।

यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएका छन् ।

घिसिङलाई सरकारले सोमबारको‍ मन्त्रिपरिषद्‌को बैठकबाट हटाउने तयारी गरेको थियो । तर, चौतर्फी दबाबका कारण सरकार पछि हटेको थियो ।

Prev Post

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

Next Post

महशुल वृद्धि बैठक उर्जामन्त्रीकै म्यान्डेटमाः प्राधिकरण

post-bars

Leave a Comment