Back To Top

June 9, 2025

आगामी ३ दिन ठूला नदिमा वाढीको सतर्कता

Global Ime Bank AD
Insourance

काठमाडौ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती पश्चिम राप्ती कन्काई, कमला. बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

आजलाई भने ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

सूचनामा भनिएको छ: आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, खोटाङ, कास्की म्याग्दी बागलुङ, दैलेख, रुकुमपूर्व, रुकुमपश्चिम, दाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

United long banner ad
Prev Post

टेक एण्ड पेमा अडिग भए अर्थमन्त्री

Next Post

नौ महिनामा चार अर्ब रुपैयाँ राजस्व छुट

post-bars

Leave a Comment