Back To Top

October 16, 2025

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट

Global Ime Bank AD

काठमाडौ ।

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

Global Ime Bank
Prev Post

ढाइ लाख नाघ्यो सुनको भाउ

Next Post

उद्योग मन्त्री सिन्हाले ल्याए ३९ बुँदे कार्ययोजना

post-bars

Leave a Comment