Back To Top

April 21, 2025

नागरिक लगानी कोषले बाढ्यो एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल

Global Ime Bank

काठमाडौं ।

नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले प्रदान गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।

Prev Post

दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द?

post-bars

Leave a Comment