Back To Top

March 25, 2025

कुलमानका समर्थकहरू काठमाडौँका सडकमा

Global Ime Bank AD

काठमाडैा ।
नेपालविद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी प्रदर्शन सुरु भएको छ।

कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनसहितको जुलुस अहिलेम माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनकारीले लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान लेखेको ब्यानरसहित प्रदर्शन गरिरहेका छन्।
Global Ime Bank
Prev Post

कुलमानलाई हटाएकामा ठूलो प्रतिरोध

Next Post

आइएमई ग्रुप र आईएक्सआई कर्पले ल्याए प्राविधिक स्कुल

post-bars

Leave a Comment