Back To Top

November 26, 2024

सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव

Global Ime Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । चर्को विवाद र लामो राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन । यही कारण गत पुस २१ यता अध्यक्ष पद रिक्त थियो ।

Prev Post

आज पनि घट्येा सुनकेा भाउ

Next Post

उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन

post-bars

Leave a Comment