Back To Top

August 5, 2024

हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि

Global Ime Bank

काठमाडौं

हिमालयन बैंकले ८१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गतवर्ष २ अर्ब ८३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५६ करोड रहेको थियो ।

बैकले गत आर्थिक वर्षमा नाफामा सुधार गरेपनि सेयरधनीले लाभांशको लागि भने एक वर्ष अझै कुनुपर्ने भएको छ । १२.०४ प्रतिशत पुँजीकोष अनुपात रहेको हिमालयन बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ । असार मसान्तसम्म २ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेको बैंकले कर्जा २ खर्ब ३२ अर्ब दिएको छ ।

Prev Post

 जी मोटर्सले स्काइवेल बीई ११ नेपाल ल्याउने

Next Post

सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु

post-bars

Leave a Comment