Back To Top

August 17, 2025

फेदीखोला हाईड्रोले १७ करोड ५० लाखको आइपीओ ल्याउने

Global Ime Bank AD

काठमाडौं ।

फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभमा कम्पनील भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मानिर्माण गरिरहेको आयोजना ४.३ मे.वा.वि.सं.२०८२ पौष अन्तिम सम्म सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृिद्धभई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्टिय बाणिज्य बैक लि. बाट ऋण स्वरुप जुटाईएको समेत कम्पनीले जानकारी दिएको छ ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

Global Ime Bank
Prev Post

बैङ्कले घटाए साउनको भन्दा भदौको ब्याजदर

Next Post

विद्युत् प्राधिकरणको नाफा३७.३२ प्रतिशतले घट्यो

post-bars

Leave a Comment