April 14, 2024
माथिल्लो अरुण र दुधकोशी जलविद्युत् : यथाशिघ्र निर्माणको सहमति
काठमाडौँ, ३० चैत सरकार र दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थालने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका सचिव रामप्रसाद