April 29, 2025
दाउन्ने खण्ड थप १५ दिन बन्द हुने
बुटवल। नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्दा पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने