सञ्चयकोषले ल्यायो अटाे लाेन

काठमाडौ, १ मङ्सिर। कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारी साधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ । कोषमा कम्तिमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाँग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ । कोषका प्रशासक विजयराज श्रेष्ठले कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार […]

Continue Reading

साञ्जेन जलविद्युत् कम्पनीलाइ डेढ महिनामै ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी

काठमाडाै २९ कार्तिक । गत भदौ १० गते आएको बाढीले चिलिमे हब र त्रिशूली-३ बी हबका प्रसारण संरचना बगाएपछि विद्युत् उत्पादन ठप्प भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले करिब डेढ महिनाकै अवधिमा ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। भदौ १० देखि असोज मसान्तसम्म उत्पादन बन्द हुँदा विद्युत् बिक्रीबाट हुने आम्दानी प्रभावित भए पनि बैंक […]

Continue Reading

इँटा उद्योग रूपान्तरण गर्न गुड ब्रिक्स प्रविधि भित्र्याउने याेजना

काठमाडाै‌ २९ कार्तिक । नेपालको परम्परागत इँटा उत्पादन प्रणालीलाइ वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने गरी ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ। जलवायुमैत्री प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा हुलास इको ब्रिक्सले यो कार्यक्रम अघि बढाउने भएको हो। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० […]

Continue Reading

विद्युतीय मोटरसाइकलको आयात चार गुणाभन्दा बढी

तीन महिनामा आठ हजार ८५० विद्युतीय मोटरसाइकल र ६२४ विद्युतीय कार आयात

Continue Reading

आज छठ पर्वको दोस्रो दिनः कुल देवता र छठी देवीलाई खिर

महोत्तरी, २८ कार्तिक मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्।   पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि […]

Continue Reading

नेपाल र भारतका उद्योगमन्त्रीबीच भेटवार्ता

नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू प्रस्तुत गरे । उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज बनाउन आग्रह गरे ।

Continue Reading

जलवायु वित्त ऋण हाेइन अनुदानमा आधारित बनाउन माग

वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता विकासशील मुलुकले जलवायु सङ्कटको सामना गर्न थप ऋणको भार बोक्नुपर्ने अवस्था न्यायोचित नभएको धारणा राखे ।

Continue Reading

टर्कीसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने

न्ताल्या (टर्किए), २७ कात्तिकः \ परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी […]

Continue Reading

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट

यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Continue Reading

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ ।

Continue Reading