वनकाे कानुनले सुर्खेत –दैलेख १३ प्रसारण लाइन निर्माण अवरुद्ध 

हालसम्म ४१ वटा मात्र बनेका छन्। ४० टावरका फाउन्डेसन तयार भएका छन् भने वनको कानुनी अल्झनले २० टावरका फाउन्डेसन खन्नसमेत सकिएको छैन।

Continue Reading

२० निर्माण व्यवसायी कालोसूचीमा, पाँच कम्पनी दुई वर्ष प्रतिबन्धित

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले उनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो। कार्यालयले कात्तिक २० गतेको निर्णयअनुसार कात्तिक २१ गते सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा […]

Continue Reading

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी

आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन

Continue Reading

ग्लाेबलआइएमइकाे अत्याधुिनक कर्पाेरेट भवन शिलान्याश

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् ।

Continue Reading

सातभरमा २ हजार ७०० रुपैयाँले बढ्याे सुन

काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा तिव्र उत्तरचढाव आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य बढेको हो । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन […]

Continue Reading

प्रजापति सदस्यलाई दियो बनाउन भ्याइनभ्याइ

काठमाडौं, कात्तिक १८ गते ।  तिहार सुरु हुने भएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन प्रजापति परिवारका सदस्यलाई भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद नलिकनै भाँडा बनाउन व्यस्त छ ।   पाला किन्ने सर्वसाधारणहरूलाई दर्जनको ४० रुपियाँमा दियोको पाला बेच्ने […]

Continue Reading

तनहुँ जलविद्युतको विद्युत्‌गृह निर्माण अन्तिम चरणमा

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननको काम सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पनि पूरा भएको छ।

Continue Reading