पुराना भारतीय लगानीको अभिलेखीकरण अपरिहार्यः ढकाल
पुराना विशेषगरी भारतीय लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्राउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको अनुभव सुनाए ।
Continue Reading