रुपन्देहीका १५५ स्ववासी परिवारले पाए लालपुर्जा

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ (साविक मधवलिया गाविस) का १५५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १५५ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी […]

Continue Reading

वित्तीय संस्थाहरूमा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २.८ प्रतिशतले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा […]

Continue Reading