वित्तीय संस्थाहरूमा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २.८ प्रतिशतले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा […]

Continue Reading

उपभोक्तालाई उच्चदरमा महंगी

काठमाडौं । चालु आर्थिक वर्ष असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो । चालु आव २०८३–८४ को तीन महिनाको औसत मुद्रास्फीति पनि गत आव सोही अवधिको १.६७ प्रतिशतबाट बढेर ६.२२ प्रतिशत पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा […]

Continue Reading

ग्लाेबलआइएमइकाे अत्याधुिनक कर्पाेरेट भवन शिलान्याश

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् ।

Continue Reading