काठमाडौँ महानगरले जलवायु कार्य सप्ताह २०८३ मनाउने

काठमाडौँ, ७ मंसिर । काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु गरेकाे छ । स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलनको प्रयासका लागि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आजबाट सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन । ‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । त्यसबाट हामी कुनै न […]

Continue Reading

भाेटेकाेशी विपत दर्साउन टर्कीमा पूतला प्रदर्शन

काठमाडौँ । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपाली युवाहरूले भने विश्व समुदायको ध्यानाकर्षण गराउन नयाँ र सिर्जनात्मक प्रयास थालेका छन् । जलवायुजन्य विपद्को चर्को चपेटामा परेको नेपाललाई मुख्य वार्तामा विकसित राष्ट्रहरूले न्याय दिन हिच्किचाइरहेको भन्दै त्यहाँ भेला भएका नेपाली युवा अभियन्ता, अनुसन्धानकर्ता तथा जलवायु अभियानकर्मीहरूले रचनात्मक दबाब र कूटनीतिक पहलमार्फत […]

Continue Reading

आज छठ पर्वको दोस्रो दिनः कुल देवता र छठी देवीलाई खिर

महोत्तरी, २८ कार्तिक मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्।   पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि […]

Continue Reading

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ ।

Continue Reading