विद्युत् ऐन, २०४९’ संशोधन गर्न अध्यादेश ल्याउने तयारी

काठमाडौं । तीन दशक पुरानो कानुनी संरचनालाई समयानुकूल बनाउन सरकारले ‘विद्युत् ऐन, २०४९’ संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको वातावरण तयार गर्न सरकारले विद्युत् ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो । अध्यादेशमार्फत सरकारले विद्युत् व्यापार, प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रको प्रवेश, ऊर्जा भण्डारण र आयोजना […]

Continue Reading

मध्यकालीन सम्झौताकाे बिजुली अब आइएक्समा जाने

काठमाडौं, ३ मंसिर । नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न […]

Continue Reading

सरकारी कम्पनीसँग एक हजार मेगावाट पीपीए गरिने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाे निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा […]

Continue Reading

नबिल बन्याे नवौँ पटक सर्वाधिक आयकरदाता बैंक

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

Continue Reading

सञ्चयकोषले ल्यायो अटाे लाेन

काठमाडौ, १ मङ्सिर। कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारी साधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ । कोषमा कम्तिमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाँग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ । कोषका प्रशासक विजयराज श्रेष्ठले कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार […]

Continue Reading