भाेटेकाेशी बाढीमा बेपत्ताका परिवारलाई राहत वितरण सुरु

काठमाडाै‌ । रसुवा–भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारजन तथा आफन्तले राहत पाउने भएका छन् । यसकालागि बेपत्तालाई मृतकसरह राहत उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार ५० करोड एक लाख रुपियाँ निकासा गरेको जनाएकाे छ । सो रकम जिल्ला विपत् व्यवस्थापन कोष हुँदै स्थानीय तहले माग गरेबमोजिम सोमबारसम्म स्थानीय तहको कोषमा पुग्ने छ […]

Continue Reading