इँटा उद्योग रूपान्तरण गर्न गुड ब्रिक्स प्रविधि भित्र्याउने याेजना

काठमाडाै‌ २९ कार्तिक । नेपालको परम्परागत इँटा उत्पादन प्रणालीलाइ वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने गरी ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ। जलवायुमैत्री प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा हुलास इको ब्रिक्सले यो कार्यक्रम अघि बढाउने भएको हो। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० […]

Continue Reading

विद्युतीय मोटरसाइकलको आयात चार गुणाभन्दा बढी

तीन महिनामा आठ हजार ८५० विद्युतीय मोटरसाइकल र ६२४ विद्युतीय कार आयात

Continue Reading

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखा, २८ कात्तिक । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । धुलोसहित खसेको पहिरोका कारण हालसम्म मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे बुढीगण्डकी नदीपारिको डाँडाबाट पहिरो […]

Continue Reading

आज छठ पर्वको दोस्रो दिनः कुल देवता र छठी देवीलाई खिर

महोत्तरी, २८ कार्तिक मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्।   पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि […]

Continue Reading

नेपाल र भारतका उद्योगमन्त्रीबीच भेटवार्ता

नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू प्रस्तुत गरे । उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज बनाउन आग्रह गरे ।

Continue Reading

जलवायु वित्त ऋण हाेइन अनुदानमा आधारित बनाउन माग

वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता विकासशील मुलुकले जलवायु सङ्कटको सामना गर्न थप ऋणको भार बोक्नुपर्ने अवस्था न्यायोचित नभएको धारणा राखे ।

Continue Reading

टर्कीसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने

न्ताल्या (टर्किए), २७ कात्तिकः \ परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी […]

Continue Reading

सूचना प्रविधिमा सहकार्य गर्न कतार र इस्टोनियाका समकक्षीसँग सञ्चारमन्त्री डा तिमिल्सिनाको छलफल

काठमाडौँ, २७ कात्तिक सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल […]

Continue Reading

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट

यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Continue Reading

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ ।

Continue Reading