३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने
काठमाडौ, सरकारले यो वर्ष सात सय नयाँ उद्यमीलाई स्टार्टअप उद्यम कर्जा दिने भएको छ । गत आर्थिक वर्ष भन्दा चार गुणा वृद्धि गरिएको बजेट अनुसार यसपटक लाभग्राही धेरै समेटिने भएका हुन् । गतवर्ष यो सिर्षकमा २५ करोड रुपैयाँमात्र विनियोजन भएकामा चालु आर्थिक वर्षमा १ अर्ब रुपैया छुट्याएको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख … Continue reading ३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने