दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

काठमाडौं ८ मंसिर । दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन् । आज मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले […]

Continue Reading