दुई पूर्वमन्त्रीसहित ६ उच्च अधिकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ

काठमाडौं ३ मंसिर। वैदेशिक रोजगारका नाममा करोडौं रुपैयाँ ठगी तथा संगठित अपराध गरेको कसुरमा नेपाल सरकारका पूर्वमन्त्री तथा उच्च अधिकारीहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने कामदारसँग जोडिएको करोडौं रकम अपचलन तथा गैरकानूनी असुली प्रकरणमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हो। सीआईबीले आज एक […]

Continue Reading

टर्कीसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने

न्ताल्या (टर्किए), २७ कात्तिकः \ परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी […]

Continue Reading