भाेटेकाेशी विपत दर्साउन टर्कीमा पूलता प्रदर्शन

काठमाडौँ । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपाली युवाहरूले भने विश्व समुदायको ध्यानाकर्षण गराउन नयाँ र सिर्जनात्मक प्रयास थालेका छन् । जलवायुजन्य विपद्को चर्को चपेटामा परेको नेपाललाई मुख्य वार्तामा विकसित राष्ट्रहरूले न्याय दिन हिच्किचाइरहेको भन्दै त्यहाँ भेला भएका नेपाली युवा अभियन्ता, अनुसन्धानकर्ता तथा जलवायु अभियानकर्मीहरूले रचनात्मक दबाब र कूटनीतिक पहलमार्फत […]

Continue Reading