२० निर्माण व्यवसायी कालोसूचीमा, पाँच कम्पनी दुई वर्ष प्रतिबन्धित
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले उनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो। कार्यालयले कात्तिक २० गतेको निर्णयअनुसार कात्तिक २१ गते सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा […]
Continue Reading