गोरखाको ठाडो भर्याङमा सुक्खा पहिरो
गोरखा, २८ कात्तिक । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । धुलोसहित खसेको पहिरोका कारण हालसम्म मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे बुढीगण्डकी नदीपारिको डाँडाबाट पहिरो […]
Continue Reading