#Water and energy commission - Greeconomy https://greeconomy.com Economy with environment Tue, 03 Dec 2024 06:33:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Water and energy commission - Greeconomy https://greeconomy.com 32 32 जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे  https://greeconomy.com/water-and-enegry-comission-ghimire/?utm_source=rss&utm_medium=rss&utm_campaign=water-and-enegry-comission-ghimire https://greeconomy.com/water-and-enegry-comission-ghimire/#respond Tue, 03 Dec 2024 06:33:04 +0000 https://greeconomy.com/?p=6744 काठमाडौँ। जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएको छन । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा गरेका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् । आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएपछि उक्त स्थान खाली रहेको थियो । सोमबारदेखि उनले काम आयोगमा काम संहालेका छन् । नवनियुक्त घिमिरे यसअघि […]

The post जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे  first appeared on Greeconomy.

]]>
काठमाडौँ।
जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएको छन ।
मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा गरेका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् ।
आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएपछि उक्त स्थान खाली रहेको थियो । सोमबारदेखि उनले काम आयोगमा काम संहालेका छन् । नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए।

The post जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे  first appeared on Greeconomy.

]]>
https://greeconomy.com/water-and-enegry-comission-ghimire/feed/ 0