#Stock Broker Association of Nepal - Greeconomy https://greeconomy.com Economy with environment Sat, 07 Dec 2024 03:43:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Stock Broker Association of Nepal - Greeconomy https://greeconomy.com 32 32 स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल  https://greeconomy.com/sagar-dhakal-elected-chair/?utm_source=rss&utm_medium=rss&utm_campaign=sagar-dhakal-elected-chair https://greeconomy.com/sagar-dhakal-elected-chair/#respond Sat, 07 Dec 2024 03:43:45 +0000 https://greeconomy.com/?p=6799 काठमाडौं । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत […]

The post स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल  first appeared on Greeconomy.

]]>
काठमाडौं ।

स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् ।

एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

The post स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल  first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sagar-dhakal-elected-chair/feed/ 0