#Nepal tourism - Greeconomy https://greeconomy.com Economy with environment Sun, 20 Oct 2024 06:32:37 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Nepal tourism - Greeconomy https://greeconomy.com 32 32 पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन https://greeconomy.com/bashantraj-mishra-died/?utm_source=rss&utm_medium=rss&utm_campaign=bashantraj-mishra-died https://greeconomy.com/bashantraj-mishra-died/#respond Sun, 20 Oct 2024 04:40:46 +0000 https://greeconomy.com/?p=6257 काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगुबाट पीडित मिश्रको व्रेन ह्यमरेज पनि भएको थियो । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मिश्रको ७२ वर्षको उमेरमा निधन भएको हो । मिश्र फूलपातिदेखि डेंगु संक्रमणका कारण उनको सघन उपचार कक्षमा उपचार भइरहेको […]

The post पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन first appeared on Greeconomy.

]]>
काठमाडौ ।

वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगुबाट पीडित मिश्रको व्रेन ह्यमरेज पनि भएको थियो ।

राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मिश्रको ७२ वर्षको उमेरमा निधन भएको हो ।

मिश्र फूलपातिदेखि डेंगु संक्रमणका कारण उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।  मिश्रको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १२ बजेसम्म कुपोन्डोल निवासमा रहने र दाहसंस्कारका लागि आर्यघाट लग्ने तयारी छ ।

नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा दशकौ देखि सक्रिय मिश्र मिश्र द टेम्पल टाइगर ग्रुपका अध्यक्ष हुनुका साथै नेपाल पर्यटन बोर्डक स्थापनाको समयमा सदस्य समेत  थिए । उनी नेपालमा गुणस्तरीय तथा खर्चालु(हाई इण्ड) पर्यटक भित्राउने काममा सक्रिय थिए ।

चितवनको टेम्पल टाइगर रिसोर्टमार्पmत उनले पर्या पर्यटनको उच्चतम नमुना प्रस्तुत गरेका थिए । प्राणी, प्रकृति, पर्यटन्को सहअस्थित्वमार्पmत उनी नेपालको समृद्धि हासिल गर्न सक्नेमा विश्वास राख्दथे ।

उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को च्याप्टरको अध्यक्ष समेत थिए । पर्यटन सम्बद्ध निकायहरुले उनको असामयिक निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको प्रतिक्रिया दिएका छन् ।

 

The post पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/bashantraj-mishra-died/feed/ 0