#Nabail Bank - Greeconomy https://greeconomy.com Economy with environment Mon, 30 Dec 2024 04:03:25 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Nabail Bank - Greeconomy https://greeconomy.com 32 32 नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली https://greeconomy.com/nabil-senior-dco-manoj-gawali/?utm_source=rss&utm_medium=rss&utm_campaign=nabil-senior-dco-manoj-gawali https://greeconomy.com/nabil-senior-dco-manoj-gawali/#respond Mon, 30 Dec 2024 04:03:06 +0000 https://greeconomy.com/?p=7134 काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहँदै […]

The post नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली first appeared on Greeconomy.

]]>
काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।

ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उनी चिफ फाइनान्स अफिसरका रुपमा नबिल बैंकमा प्रवेश गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

The post नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nabil-senior-dco-manoj-gawali/feed/ 0