#Citizen Investment Trust - Greeconomy https://greeconomy.com Economy with environment Tue, 03 Dec 2024 04:28:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Citizen Investment Trust - Greeconomy https://greeconomy.com 32 32 नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा https://greeconomy.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be-%e0%a4%95/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25b2%25e0%25a4%2597%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b7%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b6%25e0%25a4%25be%25e0%25a4%2596%25e0%25a4%25be-%25e0%25a4%2595 https://greeconomy.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be-%e0%a4%95/#respond Tue, 03 Dec 2024 04:28:09 +0000 https://greeconomy.com/?p=6737 काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था गरिएको कोषले जनाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै […]

The post नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा first appeared on Greeconomy.

]]>
काठमाडौं ।
नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था गरिएको कोषले जनाएको छ ।

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो ।
नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ ।

त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।

The post नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be-%e0%a4%95/feed/ 0