#Balen Shah #priminister - Greeconomy https://greeconomy.com Economy with environment Fri, 20 Mar 2026 02:06:35 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Balen Shah #priminister - Greeconomy https://greeconomy.com 32 32 बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने https://greeconomy.com/balen-to-be-declared-as-priminister/?utm_source=rss&utm_medium=rss&utm_campaign=balen-to-be-declared-as-priminister https://greeconomy.com/balen-to-be-declared-as-priminister/#respond Fri, 20 Mar 2026 02:06:13 +0000 https://greeconomy.com/?p=11147 चैत १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र(बालेन) शाहले सपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताले नयाँ सांसद्को सपथ चैत १२ गते भएपछि प्रधानमन्त्रीको रुपमा बालेनले चैत १३ गते सपथ लिने निर्णय गरेका छन् । निर्वाचन आयोगले विहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । सो अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक […]

The post बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने first appeared on Greeconomy.

]]>
चैत १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र(बालेन) शाहले सपथ लिने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताले नयाँ सांसद्को सपथ चैत १२ गते भएपछि प्रधानमन्त्रीको रुपमा बालेनले चैत १३ गते सपथ लिने निर्णय गरेका छन् ।

निर्वाचन आयोगले विहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । सो अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान र सपथ प्रक्रिया अगाडि बढ्ने छ ।
निर्वाचनमा रास्वपाले करिब दुईतिहाई मत प्राप्त गरेको हुँदा संविधान अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेताको हिसाबले बालेनले सरकारको नेतृत्व गर्ने छन् । रास्वपाले निर्वाचन अगाडि प्रधानमन्त्रीमा बालेनलाई अगाडि सारेर निर्वाचनमा गएको थियो ।

The post बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/balen-to-be-declared-as-priminister/feed/ 0